Currently:
830
Lyrics

Browse by Artiste:

0-9 A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Mongolian Hearts - Gajalu Tika (गाजलु टीका)

Artist

Mongolian Hearts

Album

Mongolian Heart 2

Lyrics

(गाजलु टीका लाई देउ तिमी
म आउने बाटो कुरि बसिदेउ तिमी
साथी सङी सङ छली लुकेर आउनु
मन मा भयेका कुरा सबै मलाई सुनाउनु
लाज ले जवानी खोला झै न फर्किएला
गाजलु टीका लाई देउ तिमी
म आउने बाटो कुरि बसिदेउ तिमी
लुकेर मात्रै हेरि मन बुझाउने ठाउ हुन्न्न मायाको कुरा न गरे
लुकेर मात्रै हेरि मन बुझाउने ठाउ हुन्न्न मायाको कुरा न गरे
आफ्नो कुरा आफ्नै मन मा गाठो पारी राखिदिये
आँखै को भाखै बुझन बरु आउ मन को कुरा चाडै पोखाउ
तिम्रो मेरो बीच को दुरी मायाले घटाउ
चौबन्दी चोली लाईदेउ तिमी म आउने बाटो कुरी बसी देउ तिमी
मैले पनि सपनी मा न देखेको होईन
मुटु बीच तिमी न भये
मैले पनि सपनी मा न देखेको होईन
मुटु बीच तिमी न भये
यही ठाउ यही गाउ यही फुल दोबाटो को
मायाको साक्षी भये
बरु आउछु मन को कुरा तिमी लाई पोखाउछु
तिम्रो मेरो बीच को दुरी मायाले घटाउछु
कालो केश भरी लाली गुरासँ लाईदेउ तिमी
म आउने बाटो हेरी बसी देउ तिमी
साथी सङी सङ छली लुकेर आउनु
मन मा भयेका कुरा सबै मलाई सुनाउनु
लाजले जवानी खोला झै न फर्किएला
गाजलु टीका लाई देउ तिमी
म आउने बाटो कुरी बसी देउ तिमी...)