Currently:
830
Lyrics

Browse by Artiste:

0-9 A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Mongolian Hearts - Lekhai ma Gurash Fulyo ni (लेखमा गुराँसै फुल्यो नी )

Artist

Mongolian Hearts

Album

Lyrics

Raju Lama Feat. Yogita Yonjan
***************

लेखमा गुराँसै फुल्यो नी
आँखा मा तिमी नै बस्यो नि
लेखमा गुराँसै फुल्यो नी
आँखा मा तिमी नै बस्यो नि
उस्तै उस्तै के रोग लाग्यो नी तिमी रुदा मन जल्ने हो
मेरा सबै सपना तिमी लाई आफ्नो भन्ने
उस्तै उस्तै के रोग लाग्यो नी तिमी रुदा मन जल्ने हो
मेरा सबै सपना तिमी लाई आफ्नो भन्ने
लेखमा गुराँसै फुल्यो नी आँखा मा तिमी नै बस्यो नी
फुलेछ फुल हरु माला उनेर राखि देउ
साथी सङी आई अब जिस्काउन मलाई छाडीदेउ
मेरो मन को गहराई मा तिमी छौ अडेको
साथी सङी आई अब जिस्काउन मलाई छाडीदेउ
मेरो मन को गहराई मा तिमी छौ अडेको
सधै सधै आई रहन्छ तिम्रै झझल्को
लेखमा गुराँसै फुल्यो नि आँखा मा तिमी नै बस्यो नि
नौलाखे तारा सरी उज्यालो मन मा छरीदेउ
तिमी टाढा भये पनि मुटु मा मलाई राखिदेउ
नौलाखे तारा सरी उज्यालो मन मा छरीदेउ
तिमी टाढा भये पनि मुटु मा मलाई राखिदेउ
बरु आउछु मनको कुरा तिमीलाई पोखाउछु
तिम्रो मेरो बीच को दुरी मायाले घटाउछु
उस्तै उस्तै के रोग लाग्यो नी
तिमी रुदा मन जल्ने हो
मेरा सबै सपना
तिमी लाई नै आफ्नो भन्ने
लेखमा गुराँसै फुल्यो नी आँखा मा तिमी नै बस्यो नी