Currently:
830
Lyrics

Browse by Artiste:

0-9 A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Sujan K.C. - Mann Bhitra (मन भित्र)

Artist

Sujan K.C.

Album

Pulse

Lyrics

मन भित्र राखन खोज्छु तिमीलाई
डर लाग्छ कतै भागी गई दिन्छौ भन्ने
मन भित्र राखन खोज्छु तिमीलाई
डर लाग्छ कतै भागी गई दिन्छौ भन्ने
आँखामा आँखामा साँच्न चाहान्छु तिमीलाई
डर लाग्छ कतै आँशु संगै बगी दिन्छौ भन्ने
हे ई हे हे॥
नाता छैन बोलाउनलाई बोलाउँ म कसोरी
तिम्रो मिठो सम्झनालाई भुलाउँ म कसोरी

गीत बनाई गाउन खोज्छु तिमीलाई
डर लाग्छ कतै तिमी रिसाउँछौ भन्ने
यादमा यादमा सांच्न चाहान्छु तिमीलाई
डर लाग्छ कतै भुलेर गई दिन्छौ भन्ने
आशा छैन तिमी बिना बाँच्नु म कसोरी
सक्दिन म आँशु पिउन पिउँ म कसोरी
नाता छैन बोलाउनलाई बोलाउँ म कसोरी
तिम्रो मिठो सम्झनालाई भुलाउँ म कसोरी
नाता छैन बोलाउनलाई आए आई…