Hera Mutu jalcha Kina (हेर मुटु जल्छ किन)
Artist:
Deepesh Kishore Bhattarai
Album:
<unknown album> हेर मुटु जल्छ किन
तिमिलाई सम्झि हरेक दिन
हेर मुटु जल्छ किन
तिमिलाई सम्झि हरेक दिन प्रिय
सक्दिन अब म तिमि बिना एक्लै जिउन
हेर मुटु जल्छ किन
तिमिलाई सम्झि हरेक दिन प्रिय
फिका लाग्छ मलाई यि फूलहरु
कसरि बिताउ ति रात र दिनहरु
फिका लाग्छ मलाई यि फूलहरु
कसरि बिताउ ति रात र दिनहरु
सक्दिन अब म तिमि बिना एक्लै जिउन
हेर मुटु जल्छ किन
तिमिलाई सम्झि हरेक दिन प्रिय
निद छैन किन मेरो आँखामा
झस्कि रहन्छु म किन रातमा
निद छैन किन मेरो आँखामा
झस्कि रहन्छु म किन रातमा
सक्दिन अब म तिमि बिना एक्लै जिउन
हेर मुटु जल्छ किन
तिमिलाई सम्झि हरेक दिन
हेर मुटु जल्छ किन
तिमिलाई सम्झि हरेक दिन प्रिय
सक्दिन अब म तिमि बिना एक्लै जिउन
हेर मुटु जल्छ किन
तिमिलाई सम्झि हरेक दिन प्रिय

Comments
Post new comment