Currently:
852
Lyrics

Browse by Artiste:

0-9 A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Deep Shrestha - Ma Pathhar ko devata (म पत्थरको देवता)

Artist

Deep Shrestha

Album

Lyrics

म पत्थरको देवता होइन तोडिएर जोडिने
न म त्यो देब हुँ सधैँ बाँचिरहने

मानवता मैले बिर्सिएको छैन
कमजोरीमा तिम्रो म मरिदिएको होइन
हत्या गर्न कसैको जानेको छैन
आत्मालाई तिम्रो म ठुकराउने छैन

चाहेर तिमीलाई पाइनँ मैले
सबलाई रिझाउन चाहेको होइन
जिन्दगीको रीत यस्तै छ
माया म तिम्रो भुल्ने छैन