Kahin Katai (कहिँ कतै )
Artist:
Jagadish Samal
Album:
Tapoban ( कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने )२
पूर्णिमाको जून हेर्दै,तारासँग भुल्ने गर
हुँ पूर्णिमाको जून हेर्दै,तारासँग भुल्ने गर
कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने
(कहिँ कतै एकान्तमा अझ नयन आफैं रसाए भने)२
शीतको थोपालाई हेर्दै, आँशु तिम्रो साच्ने गर
हुँ शीतको थोपालाई हेर्दै, आँशु तिम्रो साच्ने गर
कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने
(कहिँ कतै आकाश हेरी, सोच्यौ भने भबिष्यका दिनहरु )२
(बादलभित्र लुकी हिड्ने,चन्द्रमाको छल जस्तै पाउने छौ)२
(पुराना ति यादहरु,पुराना ति यादहरु)२

Comments
Post new comment