logo
Published on Hamrolyrics.com (http://www.hamrolyrics.com)

Sundari O Sundari (सुन्दरी ओ सुन्दरी )

सुन्दरी ओ सुन्दरी आकशकी होउ परि हेर्न मन् लाग्छ तिमीलाई सारा दिन एकैछिन् नदेख्दामा सारो हुन्छ यो मनलाई बित्छ उदासीमा हरेक छिन् जाँहा जाँहा तिमी जान्छौ तिम्रै पछि म आउँछु चाहे तिमी जे सुकै भनिदेउ यो मनमा तिम्रै नाउँ छ तिम्रै नै गीत गाउँछ अब त यो कुरा तिमी बुझिदेउ यो माया हो जुनिभरको लागि यो गीत जो गाउँछु म तिम्रै लागि यो प्रित् हो केवल् तिम्रै लागि यो सास जो चलिरहन्छ तिम्रै लागि रानी ओ मेरी रानी चन्चल तिम्रो जवानी यो नजर तिमी तिरै बस्न देउ छैन नराम्रो बानी बोलिदेउ आफ्नो ठानी सफल् बनाइदेउ मिठो प्रेम् कहानी (जाँहा जाँहा तिमी जान्छौ तिम्रै पछि म आउँछु चाहे तिमी जे सुकै भनिदेउ यो मनमा तिम्रै नाउँ छ तिम्रै नै गीत गाउँछ अब त यो कुरा तिमी बुझिदेउ यो माया हो जुनिभरको लागि यो गीत जो गाउँछु म तिम्रै लागि यो प्रित् हो केवल् तिम्रै लागि यो सास् जो चलिरहन्छ तिम्रै लागि)---२

Source URL:
http://www.hamrolyrics.com/node/1174