Khas ta kehi chaina (खास त केही छैन )

0
Your rating: None
Artist: 
Rajesh Paayal Rai
Album: 
Kamana
Composer: 
Kishor Ghimire

खास त केही छैन यो जीवनमा जिन्दगीमा
खास त केही छैन यो जीवनमा जिन्दगीमा
म निदाको छैन अझै नि तिम्रो यादमा बिउँझेकै छु
सास रोकिन खोज्छ अझै नि तिम्रो यादमा बल्झेकै छु
खास त केही छैन यो जीवनमा जिन्दगीमा

जिउन त जिउछन् सबै अर्ध जिवन बाँचेकै छु
मर्नु अघि एक नजर अझै पनि साँचेकै छु
म मरेको छैन अझै नि तिम्रै यादमा बाँचेकै छु
आशुँ रित्तिदै छन् सुख मन तिम्रो लागि साँचेकै छु
खास त केही छैन यो जीवनमा जिन्दगीमा

टुटिदिन्छ हृदय मेरो बल्झिन्छन् घाउहरु
हाँसेर अघि बढ्न खोज्छु रोकिन्छन् पाउहरु
टुटिदिन्छ हृदय मेरो बल्झिन्छन् घाउहरु
हाँसेर अघि बढ्न खोज्छु रोकिन्छ पाउहरु
म हारेको छैन अझै नि तिम्रो माया डुबेकै छु
म भागेको छैन तिम्रो प्रेममा अडेकै छु
खास त केही छैन यो जीवनमा जिन्दगीमा
म निदाको छैन अझै नि तिम्रो यादमा बिउँझेकै छु
सास रोकिन खोज्छ अझै नि तिम्रो यादमा बल्झेकै छु
खास त केही छैन यो जीवनमा जिन्दगीमा

Comments

Post new comment

The content of this field is kept private and will not be shown publicly.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.