Mann (मन)

0
Your rating: None
Artist: 
Ciney Gurung
Album: 
Yo mann
Composer: 
Ciney Gurung

मन किन रुन्छ यो मन
एक्लै हुँदा त झन् रोइदिन्छ यो मन
रहर उडिजाने रहर
आकाश छुने रहर त्यो बादलमा
तर डर किन लाग्छ मलाई डर
हरदिन हरपल किन लाग्छ यो डर
यो मन
भुईमा कुल्चिन्छ सबले टेकिदिन्छ
सम्हालिन खोज्दा यो मन
एक्लै रोइदिन्छ अनि हासिदिन्छ
आफैलाई हेर्दै यो मन
तर किन मलाई मात्र यस्तो भएको जस्तो लाग्छ
हरपाइला सार्न खोज्दा बाटो विलाएको जस्तो लाग्छ
अब के गरुँ म
अब के गरुँ म

मन किन रुन्छ यो मन
एक्लै हुँदा त झन् रोइदिन्छ यो मन
रहर उडिजाने रहर
आकाश छुने रहर त्यो बादलमा
तर डर किन लाग्छ मलाई डर
हरदिन हरपल किन लाग्छ यो डर
यो मन

यादमा हराईदिन्छ कसैलाई खोज्दा
आशुँ मात्र दिन्छ मन
फेरी टिपीन्छ अनि फ्यालिन्छ
जब फल्न खोज्दा मन
तर किन मलाई मात्र यस्तो भएको जस्तो लाग्छ
हरपाइला सार्न खोज्दा बाटो विलाएको जस्तो लाग्छ
अब के गरुँ म
अब के गरुँ म
मन किन रुन्छ यो मन
एक्लै हुँदा त झन् रोइदिन्छ यो मन
रहर उडिजाने रहर
आकाश छुने रहर त्यो बादलमा
तर डर किन लाग्छ मलाई डर
हरदिन हरपल किन लाग्छ यो डर
यो मन

Comments

Post new comment

The content of this field is kept private and will not be shown publicly.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.