Mann ki Rani (मनकी रानी)

0
Your rating: None
Artist: 
Sugam Pokhrel
Album: 
Sugam-Yatra

***********Sugam Pokharel Feat. Madzone******************
------------------------------------------------------------------------------------------------

Are you ready to go??? Chachau....
Are you ready to go??? Chachau....
Common, Are you ready to go???
So Let's Go....

तिमी नै होऊ मेरो मनको रानी
तिमी नै मेरो जिन्दगानी
गाइरहेछु यो गित तिमीलाई नै भिन
दिन र रातमा तिम्रै सपना
डुबिरहन्छु म तिम्रै यादमा
सक्दिन विस्रन तिमीलाई यो जुनीमा

भन भन मायालु
के छ तिम्रो खबर
तिम्रो खबर सुन्ने
मेरो छ ठुलो रहर
तिमी नै होऊ मेरो जिवन
तिमी नै होउ मेरो दिलको धडकन
चाहान्छु म बिताउन
तिमी सँग हर क्षण
नभए सक्दिन तिमी विना जिउन
धेरै कोशिस गरे तिमीलाई पाउन
तिमी नै होउ मेरो यात्रा
तिमी नै होउ प्रेरणा
तिमी नै होउ मेरो साहारा
तिम्रै यादमा जिउने मेरो ठुलो चाहाना
तिमीलाई पाउन गर्छु जे पनि भनन
जुन जस्तै सजिएको त्यो तिम्रो मुहार
मेरो मनको मन्दिरमा
सजाई राख्छु है
पानी जस्तै छल्किएको जोबन बगिजाला
मनको तालमा जम्न देऊ न है
छुमु छुमु पानी ले
खहरे खोलो सुसायो
तिम्रो सुन्दर रुपले
मेरो होसै हरायो

तिमी नै होऊ मेरो मनको रानी
तिमी नै मेरो जिन्दगानी
गाइरहेछु यो गित तिमीलाई नै भिन
दिन र रातमा तिम्रै सपना
डुबिरहन्छु म तिम्रै यादमा
सक्दिन विस्रन तिमीलाई यो जुनीमा

Baby girl, tonight
You are looking so fine
I pray to the god
You are always be mine

यति राम्रै गोरीलाई
आफ्नो मनमा राखेर
जिवन सुम्पेर
खुशी दिन चाहान्छु््
चन्चले नानी चुल्बुले बानी
तिमी नै मेरो जिन्दगानी

हरिन छ चाल
तिम्रो मिर्ग नयन
तिमीलाई पाए भने
चुम्न सक्छु त्यो गगन
सुन मनको कुरा
म तिमीलाई सुनाउछु
बुझ मनको भावना
जिवनको हरेक पाइला
तिम्रै साथमा हिँड्छु
राखेर मनमा जिवनको
यात्रामा अघि बढ्छु
तिम्रो सपना देख्छु
म हरेक रात
साथ देउन म
म गर्न चाहान्छु
तिमी सँग बात
जता ततै जान्छु जहाँ हेर्छु
तिमीलाई नै पाउछु
हेरन दिन वित्यो
तिम्रै यादमा
रात ढल्न लाग्यो
नहुँदा साथमा
नहुँदा साथमा

तिमी नै होऊ मेरो मनको रानी
तिमी नै मेरो जिन्दगानी
गाइरहेछु यो गित तिमीलाई नै भिन
दिन र रातमा तिम्रै सपना
डुबिरहन्छु म तिम्रै यादमा
सक्दिन विस्रन तिमीलाई यो जुनीमा

यो माया हो जुन तिमीलाई
आज म भन्दैछु
मेरो यो गित तिमीलाई आज म
सुन्दैछु

आहा कति राम्रो तिम्रो त्यो हेराई
अनि तिम्रेा त्यो लजालु व्यवहार
हेर साथीभाई हो त्यो सुन्दरीलाई

ओ मैले पनि हेरीरहेको उनीलाई

मेरो गितको तालमा नाचिदेउ
नजिक आई तिमी अब सँगै बसिदेऊ
तिम्रो लागि नै जिउने छु
गित पनि तिम्रो लागि नै गाउने छु
हरपल तिम्रो नै नाम लिने छु
हृदयको कुनामा
राखी साँच्ने छु
र भन्ने छु तिमी नै ए नानी
तिमी नै मेरी मनकी रानी

तिमी नै होऊ मेरो जिन्दगानी

तिमी नै होऊ मेरो मनको रानी
तिमी नै मेरो जिन्दगानी
गाइरहेछु यो गित तिमीलाई नै भिन
दिन र रातमा तिम्रै सपना
डुबिरहन्छु म तिम्रै यादमा
सक्दिन विस्रन तिमीलाई यो जुनीमा

Comments

Post new comment

The content of this field is kept private and will not be shown publicly.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.