Currently:
830
Lyrics

Browse by Artiste:

0-9 A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Tara Devi - Kalipare dai kati ramro (कालीपारे दाई कति राम्रो )

Artist

Tara Devi

Album

Lyrics

कालीपारे दाई कति राम्रो ढाका टोपी काँधैमा गल्बन्दी

शिरमा लाउने शिरको टोपी पाउमा लाउने जुत्ता
मन मेरो चाचल भयो यता जाउँ कि उत्ता
बाढी आयो काली गंगा कुनाकानी ठेल्दै
हजुरलाई भेट्न भनी आको म त खेल्दै

कालीपारे दाई कति राम्रो ढाका टोपी काँधैमा गल्बन्दी

हातभरी ठेला उठे जोर कोदाली खन्दा
जुनी मेरो यसै बित्यो भेट होला कि भन्दा
खेतीपाती नै र हुने ठूलो रुख मुनि
मनको कुरा मनमै रह्यो बसेकै त छु नि

कालीपारे दाई कति राम्रो ढाका टोपी काँधैमा गल्बन्दी