logo
Published on Hamrolyrics.com (http://www.hamrolyrics.com)

Maski Maski (मस्की मस्की)

(मस्की मस्की हिडेर जानेले मुसुमुसु हासेर हेर्नेले पागल बनाइछे घायल बनाइछे मलाई पागल बनाइछे घायल बनाइछे)--2 कहिले काहि बजारमा उस्को हाम्रो भेट हुँदा लुकि लुकि हेर्छे मलाई उ जब बोलाउँछे जिस्क्याउँदै आँखाहरु सन्क्याउँछे झिम्क्याउँदै मलाई रमाइलो लाग्छ जाली रुमाल छाडेर जानेले झुटो माया लाएर जानेले पागल बनाइछे घायल बनाइछे मलाई पागल बनाइछे घायल बनाइछे साँझ पख चौतारीमा बुढा-पाखा भेट हुँदा भइस् लाठे भन्छन मलाई बुहारीको घरमा खाँचो छ धरोधर्म यो कुरा साँचो छ तिमीलाई नल्याइ भाछैन तर्कि तर्कि हिडेर जानेले फर्कि फर्कि हाँसेर हेर्नेले पागल बनाइछे घायल बनाइछे मलाई पागल बनाइछे घायल बनाइछे मस्की मस्की हिडेर जानेले मुसुमुसु हासेर हेर्नेले पागल बनाइछे घायल बनाइछे मलाई पागल बनाइछे घायल बनाइछे

Source URL:
http://www.hamrolyrics.com/node/1248