Timro Saath (तिम्रो साथ )
Artist:
Deepesh Kishore Bhattarai
Album:
Players of the Musical Court
Composer:
Yogendra mani dahal तिम्रो साथ कहिले नछुटोस
तिम्रो माया कहिले नघटोस
तिमि बिनाको जिवन
मेरो जिवन रहोस्
तिमि बिनाको जिवन
मेरो जिवन रहोस्
तिम्रो साथ कहिले नछुटोस
तिम्रो माया कहिले नघटोस
धेरै मोडहरु जिन्दगिमा
आइनै रहला
मेरो कसम हो
हरपल सधै
तिमि सँगै रहुला
मायाको दुरि कहिले नबढोस
तिम्रो माया कहिले नघटोस
तिमि बिनाको जिवन
मेरो जिवन रहोस्

Comments
Post new comment