Rojdaichu (रोज्दैछु)
माया तिमिलाई म गर्छु जुनि जुनि जुनि जुनि
साथ तिम्रो म दिन्छु
साथ तिम्रो म दिन्छु जुनि जुनि जुनि जुनि
माया तिमिलाई म गर्छु
मायाको अर्थ बुझ्न शब्दकोश
पल्टाउदा के के नै रहेछ भनेर
मस्तिष्क खलबलाउदा
रहेछ यो त एउटा भबु सागर
आदर मोमोबस
कसै प्रति हुने लगाव
यो प्रेम भाव
अटल अजहर विश्वाशको आधार
बशमा पार्ने एक रजाल
कसैलाई लाग्न सक्छ माया हो एउटा विश्वाश
कसैलाई लाग्न सक्छ यो चिज हो बकवास
म पनि मायाको एउटा भोगि नै त हुँ
कहाँ पाइन्छ कसले दिन्छ
खोज्दैछु यि नै त हुन्
आज नभए भोलि
भोलि नभए पर्सि
पर्सि नभए त्यो भन्दा पनि धेरै नै पछि
भेट्नेछु त्यो आधार
मायाको त्यो प्रहार
कसैको त्यो मुहार
आउनेछ अनि बहार
कति हो कति हो
सोचमा म डुबे
कता हो कता नपुगेको
ठाउँमा म पुगे
जहिँ त्यहिँ रोग पाए
जहिँ त्यहिँ शोक
life is like a joke
अनि आनन्दको भोक
एउटा मितलाई सोधे
उसको भावना बुझेँ
मायाको लागि बुझेको
त्यो सोचलाई सोधे
रहेछ एउटै लक्छय
उदेश्य सबैको
मायाको भरमा रहेछ सबै टिकेको
सुन माया तिमिलाई म गर्छु
माया तिमिलाई म गर्छु जुनि जुनि जुनि जुनि
साथ तिम्रो म दिन्छु
साथ तिम्रो म दिन्छु जुनि जुनि जुनि जुनि
माया तिमिलाई गर्छु

Comments
Post new comment