Currently:
830
Lyrics

Browse by Artiste:

0-9 A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Mt. 8848 - Raat Gujarna (रात गुजार्न )

Artist

Mt. 8848

Album

Sansaar

Lyrics

(रात गुजार्न अझ बाँकि छ
तिम्रो याद आउन अझ बाँकि छ )२
(पूराना ति दिनहरु सम्झेर)२
जीउन अझ बाँकि छ
रात गुजार्न अझ बाँकि छ
तिम्रो याद आउन अझ बाँकि छ

(सम्झनाका टिटा मीठा पलहरु
बेदनाका सारा दिनहरु)२
(तिमीले दिएका चोट भुलाउन)२
अझ बाँकि छ
(जीन्दगी जिउन अझ बाँकि छ
तिम्रो कसम भुल्न अझ बाँकि छ)२

(तिमीले छाडी गए पनि)२
जीउन अझ बाँकि छ
(मुटु भरि ब्यथा लिएर
आखाँभरि आँसु बोकेर)२
(अन्तिम शास,तिम्रो आसमा गुजार्न बाँकि छ)२

(रात गुजार्न अझ बाँकि छ
तिम्रो याद आउन अझ बाँकि छ )२
(पूराना ति दिनहरु सम्झेर)२
जीउन अझ बाँकि छ
रात गुजार्न अझ बाँकि छ
तिम्रो याद आउन अझ बाँकि छ