Currently:
830
Lyrics

Browse by Artiste:

0-9 A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Arun Karki - Narakha Mann Ma Kura

Artist

Arun Karki

Album

Umanga

Lyrics

नराख मनमा कुरा बोल बोल मैच्याङ्ग छिट्टो ल
नराख मनमा कुरा बोल बोल मैच्याङ्ग छिट्टो ल
मायालाई बाँध्न हुन्न मनको कुरा छिट्टो खोलन
हो मनको कुरा छिट्टो खोलन

हो हो हो हो हो...
हो हो हो हो हो...
हो हो हो हो हो...
हो हो हो हो हो...

मायालाई खेल नठान, यहाँ धेरै धेरै रुन्छ
मायामा ठट्टा नगर, मन दुखेर रुन्छ
नराख मनमा कुरा बोल बोल मैच्याङ्ग छिट्टो ल
नराख मनमा कुरा बोल बोल मैच्याङ्ग छिट्टो ल
मायालाई बाँध्न हुन्न मनको कुरा छिट्टो खोलन
हो मनको कुरा छिट्टो खोलन

हो हो हो हो हो...
हो हो हो हो हो...
हो हो हो हो हो...
हो हो हो हो हो...

मायाको रङ्ग हुँदैन, गारो हुन्छ चिन्न
भाग्यले दिएको बेला, नभन माया लिन्न
नराख मनमा कुरा बोल बोल मैच्याङ्ग छिट्टो ल
नराख मनमा कुरा बोल बोल मैच्याङ्ग छिट्टो ल
मायालाई बाँध्न हुन्न मनको कुरा छिट्टो खोलन
हो मनको कुरा छिट्टो खोलन
हो मनको कुरा छिट्टो खोलन
हो बोल बोल मैच्याङ्ग छिट्टो ल