Thakeko Yo Nazarma

0
Your rating: None
Artist: 
Yash Kumar
Album: 
<unknown album>

थाकेको यो नजरमा
आँशु नदेऊ प्रिय
चाहान्छु म तिमीलाई नै
बिन्ति बुझन ओ प्रिय
थाकेको यो नजरमा
आँशु नदेऊ प्रिय
चाहान्छु म तिमीलाई नै
बिन्ति बुझन ओ प्रिय

तिम्रो हाँसोमा, मेरो सुख छ
तिम्रो आँशुमा, मेरो दुःख छ
तिम्रो हाँसोमा, मेरो सुख छ
तिम्रो आँशुमा, मेरो दुःख छ
आफै सँग हारेको छु म
तिमीलाई पाउनु छ केही गरी
चाहान्छु म तिमीलाई नै
बिन्ति बुझन ओ प्रिय
थाकेको यो नजरमा
आँशु नदेऊ प्रिय
चाहान्छु म तिमीलाई नै
बिन्ति बुझन ओ प्रिय

मेरो जुन तिमी, तिमी पीपलु
मेरो छायाँ तिमी, तिमी शीतलु
मेरो जुन तिमी, तिमी पीपलु
मेरो छायाँ तिमी, तिमी शीतलु
तिमी बिना अधुरो छु म
टाढा सोचुँ कहाँ प्रिय
चाहान्छु म तिमीलाई नै
बिन्ति बुझन ओ प्रिय
ला ला ला ला ला

Comments

Post new comment

The content of this field is kept private and will not be shown publicly.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.