Chorera lagyo (चोरेर लग्यो)
Artist:
Mausami Gurung
Album:
Pal चोरेर लग्यो यो मन कसैले
चोरेर लग्यो यो मन कसैले
मोहनी भाकाले त्यो छड्के हेराइले
हो पागल भइ डुल्छु उसैको यादमा
लै लै
सपनी मै उनीसँग भेटघाट गरुँकी
मनकाे कुरा भन्न मैँ अिघ सरुँकी
सपनी मै उनीसँग भेटघाट गरुँकी
मनकाे कुरा भन्न मैँ अिघ सरुँकी
हरपल तड्पाउन थाल्यो अब उन कै यादले
मलाई मात्र हाे कि यस्ताे उनलाई पनि हुन्छ
छातिभित्र चुस्स मुटु किन दुख्छ
मलाई मात्र हाे कि यस्ताे उनलाई पनि हुन्छ
छातिभित्र चुस्स मुटु किन दुख्छ
पलपल तड्पाउन थाल्यो अब उनकै यादले
चोरेर लग्यो यो मन कसैले
चोरेर लग्यो यो मन कसैले
मोहनी भाकाले त्यो छड्के हेराइले
हो पागल भइ डुल्छु उसैको यादमा

Comments
Post new comment