Mitha Mitha (मिठा मिठा)
Artist:
Sukmit Gurung
Album:
<unknown album> मिठा मिठा सम्झनाले विहानीको
शितल हावालाई बोलाईदिन्छ
सुनौलो विहानी यो मायाको
बतासले उडाईदिन्छ
विन्ती छ मेरो हजुरलाई
कहि कतै हराईनजाऊ
विन्ती छ मेरो हजुरलाई
कहि कतै हराईनजाऊ
बादल पारीमा कहि कतै
आई रहने छु
बादल पारीमा कहि कतै
आई रहने छु
यी नयन मेरो झुकिदिन्छ
तिमी सामु आइदिदा
यी नयन मेरो झुकिदिन्छ
तिमी सामु आइदिदा
कसम मेरो तिमीलाई
जनम जनमको माया तिमीलाई
कसम मेरो तिमीलाई
जनम जनमको माया तिमीलाई
मिठा मिठा सम्झनाले विहानीको
शितल हावालाई बोलाईदिन्छ
सुनौलो विहानी यो मायाको
बतासले उडाईदिन्छ
मिठा मिठा
मिठा मिठा

Comments
Post new comment