logo
Published on Hamrolyrics.com (http://www.hamrolyrics.com)

Najau (नजाउ)

नजाउ मलाई छोडेर मेरो यो हृदय तोडेर तिमीलाई राखेँ मेरो मनैमा समाजको सबै बन्धन तोडेर नजाउ मलाई छोडेर मेरो यो हृदय तोडेर तिमीलाई राखेँ मेरो मनैमा समाजको सबै बन्धन तोडेर ला ला ला पाएर तिम्रो माया धेरै भुलेँ मैले मेरो अतित सबै पाएर तिम्रो माया धेरै भुलेँ मैले मेरो अतित सबै तिम्रो माया पाउन म मरेर बाँच्न सक्छु सक्दिन सधैँ नै ला ला ला आउछ्यौ सधैँ तिमी मेरो सपनीमा खोज्छु तिमीलाई विपनीमा आउछ्यौ सधैँ तिमी मेरो सपनीमा खोज्छु तिमीलाई विपनीमा मेरो सामु नपाउदा तिमीलाई कति रुन्छ यो मन मनै मा नजाउ मलाई छोडेर मेरो यो हृदय तोडेर तिमीलाई राखेँ मेरो मनैमा समाजको सबै बन्धन तोडेर ला ला ला

Source URL:
http://www.hamrolyrics.com/node/1317