Tapoban (तपोवन)
Artist:
Jagadish Samal
Album:
<unknown album> तपोवन माझ तरन देउ मलाई
सहन्छु कष्ट दुई काँडा माझ
झेलिन देउ मलाई
तपोवन
पिडा सहन्छु बरु मनको
मुटु खोतली रङ छरि देउ
तृष्णा सहन्छु बरु मनको
प्यासी तिम्रो रस मुलको
थोपा बनी खसी देउ
तपोवन माझ तरन देउ मलाई
सहन्छु कष्ट दुई काँडा माझ
झेलिन देउ मलाई
तपोवन
झुल्केका लामा केश धनका
दुई चुल्ठी कोर्न देउ मलाई
पिपलु पात ओठ बेरी
चुमेर सरा अङभरि
दिपक मनमा बुझाई देउ
तपोवन माझ तरन देउ मलाई
सहन्छु कष्ट दुई काँडा माझ
झेलिन देउ मलाई
तपोवन

Comments
Post new comment