Garu ki Mitho Bhul (गरुँ कि मिठो भुल)
Artist:
Deepak Kharel
Album:
<unknown album> गरुँ कि मिठो भुल
गरुँ कि मिठो भुल
गरुँ कि मिठो भुल
गरुँ कि मिठो भुल
छोउ छोउ लाग्यो मलाई
अँगालोमा बाधि राखुँ कि
यो बैँसको फुल
यो बैँसको फुल
यो बैँसको फुल
यो बैँसको फुल
टिपु टिपु लाग्यो मलाई
मनको फुलदानीमा सजाउँ कि
त्यसै मात लाग्ने ति अधर नसालु
रसिला रसिला ति नजर लजालु
मुस्कान छर्किदा झनै मायालु
फुलझै सजाउने मृगा नयालु
गरुँ कि मिठो भुल
गरुँ कि मिठो भुल
छोउ छोउ लाग्यो मलाई
अँगालोमा बाधि राखुँ कि
झरीमा रुझेका तिम्रा ति केशमा
लुकाउँकि जिन्दगी मायाको आशमा
छल्किन्छ छालभई भने त्यो बैँसको
मेटुकि अजुली थापेर प्यास यो
गरुँ कि मिठो भुल
गरुँ कि मिठो भुल
गरुँ कि मिठो भुल
छोउ छोउ लाग्यो मलाई
अँगालोमा बाधि राखुँ कि

Comments
Post new comment