Timro har prashna ko jawab (तिम्रो हर प्रश्नको जवाफ)
Artist:
Deepak Kharel
Album:
<unknown album> तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नु
तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नु
यदि चित्त तिमीलाई बुझ्दैन भने
यदि चित्त तिमीलाई बुझ्दैन भने
मेरो सामुन्ने आएर सोध्नु
तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नु
भुल होइन जस्तो लाग्ला
भुल गर्नेहरुलाई
भुल होइन जस्तो लाग्ला
भुल गर्नेहरुलाई
तर खेलेर छोड्यौ तिमीले किन
तर खेलेर छोड्यौ तिमीले किन
मेरो बेसाहारा जिवनलाई
तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नु
दोष दिनु ठुलो पाप हो
निर्दोषीहरुलाई
दोष दिनु ठुलो पाप हो
निर्दोषीहरुलाई
तर रित्याइदियौ तिमीले किन
तर रित्याइदियौ तिमीले किन
मेरो आँखाको आँशुलाई
तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नु
यदि चित्त तिमीलाई बुझ्दैन भने
मेरो सामुन्ने आएर सोध्नु
तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नु

Comments
Post new comment