Currently:
830
Lyrics

Browse by Artiste:

0-9 A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Aruna Lama - Phool lai sodhe (फुललाई सोधेँ )

Artist

Aruna Lama

Album

Lyrics

फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फुलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

वनलाई सोधेँ कहाँ भाग्यो बादल
वनलाई सोधेँ कहाँ भाग्यो बादल
सुसाएर वनले भन्यो कहाँ गयो कता लाग्यो
मेरो तन रुझाएर पानीले बैमानीले
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा
गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा
समाएर उसले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

खोला भन्छ निर्मोहीको त्यो मोहले नै गर्दा
बैँस गयो उमेर गयो खोजि हिँड्नुपर्दा
भेट्छु होला त्यो निष्ठुरीलाई त्यो घुम्तिनिर भिन
खोजी हिँड्छ अभागी त्यो बतासले पिन
कठै बरा कसलाई होला बुझ्नै सकिन मैले
वितयोग यहाँ फर्केको अझ छैन फर्केको
फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
फुललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फुलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले