logo
Published on Hamrolyrics.com (http://www.hamrolyrics.com)

चाहाना सकियो बहाना सकियो

(चाहाना सकियो बहाना सकियो)X2
जब उसको मेरो नजरको निसाना सकियो
जब देखि उसको र मेरो सिमाना सकियो
(चाहाना सकियो बहाना सकियो)X2

सधै म किताबहरुको बिचमा उसैलाई खोज्दथे
भुलेर आफु हिड्ने दोबाटो उसलाई सोच्दथे
अब एक्लै टोलौनु बहाना सकियो
(चाहाना सकियो बहाना सकियो)X2

एकैछिन रमाउन खोज्दथे म भुलाई एक्लोपन
तर खै सहारा बिना कसोरी रमाउथियो यो मन
सम्झेर एक्लै रुनुको बहाना सकियो
(चाहाना सकियो बहाना सकियो)X2

अब उसको मेरो नजरको निसाना सकियो
जब देखि उसको र मेरो सिमाना सकियो
(चाहाना सकियो बहाना सकियो)X2


Source URL:
http://www.hamrolyrics.com/node/1373