logo
Published on Hamrolyrics.com (http://www.hamrolyrics.com)

Phulai phul ko (फुलैफलको )

फुलैफलको मौसम तिमीलाई
तारा जुनको रमझम तिमीलाई
मेरो माया हरदम तिमीलाई
मेरो माया हरदम तिमीलाई
फुलैफलको मौसम तिमीलाई
तारा जुनको रमझम तिमीलाई
मेरो माया हरदम तिमीलाई
मेरो माया हरदम तिमीलाई

आँखै आँखामा रात बिताई
सधैँ सम्झनामा गह रुझाई
आँखै आँखामा रात बिताई
सधैँ सम्झनामा गह रुझाई
हाँसी रहेछ परेलीमा मेरै छमाई
हाँसी रहेछ परेलीमा मेरै छमाइ
मेरो हरदम तिमीलाई
मेरो हरदम तिमीलाई

आसैआसमा दिप जलाई
विसर्ि गए पनि चित्त दुखाई
आसैआसमा दिप जलाई
विसर्ि गए पनि चित्त दुखाई
बाँचिरहेछु यो मनमा तिमी गाइ
बाँचिरहेछु यो मनमा तिमी गाइ
मेरो माया हरदम तिमीलाई
मेरो माया हरदम तिमीलाई

फुलैफलको मौसम तिमीलाई
तारा जुनको रमझम तिमीलाई
मेरो माया हरदम तिमीलाई
मेरो माया हरदम तिमीलाई
मेरो माया हरदम तिमीलाई
मेरो माया हरदम तिमीलाई


Source URL:
http://www.hamrolyrics.com/node/1377