Baisha Chanda (वैंश छदा )
(वैंश छदा धेरै सङ माया लाईन्छ
वैंश छदा धेरै सङ माया लाईन्छ
धेरै धेरै कसम पनि खाईन्छ कति को दिल पनि तोडिन्छ
अंत मा एउटी सङ लगन जोडिन्छ
अंत मा एउटी सङ लगन जोडिन्छ।
प्रीती लाउने रिती यहाँ कस्तो कस्तो छ
माया लाउनु भन्नु पनि धेरै सस्तो छ
प्रीती लाउने रिती यहाँ कस्तो कस्तो छ
माया लाउने भन्ने पनि धेरै सस्तो छ
यता मिलन उता बिछोड हुन्छ
एउटी हाँस्छ अर्को चाहि रुन्छ
एउटी हाँस्छ अर्को चाहि रुन्छ
वैंश छदा धेरै सङ माया लाईन्छ
मेरो पनि एउटी सङ लगन जुडछ होला
मेरो मन को सुख दुख मिली बाडछ होला
मेरो पनि एउटी सङ लगन जुडछ होला
मेरो मन को सुख दुख मिली बाडछ होला जिवनसाथी रोज्न साह्रो छ साथ दिन्छु भन्नु पनि धेरै गाह्रो छ
साथ दिन्छु भन्नु पनि धेरै गाह्रो छ
वैंश छदा धेरै सङ माया लाईन्छ
वैंश छदा धेरै सङ माया लाईन्छ
धेरै धेरै कसम पनि खाईन्छ कति को दिल पनि तोडिन्छ
अंत मा एउटी सङ लगन जोडिन्छ
अंत मा एउटी सङ लगन जोडिन्छ...)

Comments
Post new comment