Bhai tika ma (भाई टीका मा )
Artist:
Raju Lama
Album:
<unknown album> ((भाई टीका मा भेट्न आउला बिदाई छ आज लाई
भाई टीका मा भेट्न आउला बिदाई छ आज लाई
नरोई जाउ चेली आशिष छ तिमी लाई
पराई नै आफ्नो हो आफ्नो नै पराई
पराई नै आफ्नो हो आफ्नो नै पराई
भाई टीका मा भेट्न आउला नरोई जाउ चेली माईती को चोखो कोसेली होला सम्झना चेली लाई
माईती को चोखो कोसेली होला सम्झना चेली लाई
कामना गर्छौ सुखमय को पराईघर जाने लाई
कामना गर्छौ सुखमय को पराईघर जाने लाई
भाई टीका मा भेट्न आउला
नरोई जाउ चेली
दैव को लेखा कर्म को रेखा मेटेर मेटिदैन
दैव को लेखा कर्म को रेखा मेटेर मेटिदैन
सम्झना आउछ भकानो फुट्छ आँशु यो रोकिदैन
सम्झना आउछ भकानो फुट्छ आँशु यो रोकिदैन
भाई टीका मा भेट्न आउला बिदाई छ आज लाई
नरोई जाउ चेली आशिष छ तिमी लाई
पराई नै आफ्नो हो आफ्नो नै पराई
पराई नै आफ्नो हो आफ्नो नै पराई
भाई टीका मा भेट्न आउला नरोई जाउ चेली....)

Comments
Post new comment