Timi Jasto Chaina Kohi (तिमी जस्तो छैन कोही)
Artist:
Trilok Rana
Album:
<unknown album> तिमी जस्तो छैन कोही
(तिमी जस्तो छैन कोही
सुन्दरताको धनी ) x2
(सपनी नै तिमी मेरो
तिमी नै विपनी ) x2
(बरको छायामा
म भुले मायालु
तिम्रो मायामा ) x2
(लाउनु भन्दा झुटो माया
नलाएकै बेस) x2
टुट्ला मन कहि कतै
लाग्यो भने ठेस
नछुट्दो रहेछ लागे प्रेमको मोहनी
सपनी नै तिमी मेरो
तिमी नै विपनी
(बरको छायामा
म भुले मायालु
तिम्रो मायामा ) x2
(ऐना मेरो मुहार हेर्ने
तिम्रा दुई आँखा ) x2
तिमी नै होऊ मेरो गीतको
सुमधुर भाका
अमर हुन्छ भन्छन् चोखो
मायाको कहानी
सपनी नै तिमी मेरो
तिमी नै विपनी
(बरको छायामा
म भुले मायालु
तिम्रो मायामा ) x2
(तिमी जस्तो छैन कोही
सुन्दरताको धनी ) x2
(सपनी नै तिमी मेरो
तिमी नै विपनी ) x2
(बरको छायामा
म भुले मायालु
तिम्रो मायामा ) x2
(म भुले मायालु
तिम्रो मायामा ) x3
